कपिलवस्तु, ०१ माघ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले माघी एकता र सद्भावको पर्व भएको बताएका छन् । माघी पर्व तथा माघे सङ्क्रान्तिको शुभकामना दिँदै मुख्यमन्त्री चौधरीले माघीलाई उल्लासपूर्ण रूपमा मनाउनु पर्ने र चाडपर्व तथा संस्कृतिहरूको संरक्षण तथा सम्बर्द्धन गर्दै पर्वलाई हर्ष, खुसी र मनोरञ्जनपूर्ण बनाउँदै बन्धुत्व, एकता र सद्भाव कायम गरेर लैजानु पर्ने बताए…