बर्दघाट, ३० बैशाख । आइतबार विहानको भिषण वर्षाको कारण बुटवल नारायणघाट सडक खण्ड अन्तर्गत दाउन्ने सडक खण्ड अबरुद्ध भएको छ । विहान करिव ६ बजेबाट सडक अवरुद्ध भएको हो । सडक स्तरोन्नतीका काम भइरहेको यस सडक खण्ड सामान्य वर्षा हुँदा पनि जाम हुने गरेको छ । पहाडी साँघुरो बाटो रहेको यस खण्डमा नियमित मर्मत सम्भार…