काठमाडौँ, ४ असोजः गत वैशाखदेखि हालसम्म देशभर कूल तीन हजार ६८१ वटा विपदका घटना घटेका छन् । त्यसबाट छ हजार ५९० घर परिवार प्रभावित भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । विपद्मा परेर २४३ जनाको ज्यान गएको छ भने ८६९ जना घाइते भएका छन् । यस्तै, २४ जना बेपत्ता भएका छन्…