भैरहवा ५ मंसिर । उद्योग, व्यापार, कृषि तथा पर्यटन प्रवर्धन नारासहित भैरहवामा हुने छैठौ लुम्बिनी प्रादेशिक महोत्सव २०८० को तयारी पूरा भएको छ । उद्योग व्यापार संगठन रुपन्देहीको आयोजनामा भैरहवाको अञ्चलपुरमा मंसिर ६ देखि १८ गतेसम्म हुने महोत्सवको तयारी पूरा भएको हो । मंगलबार पत्रकार सम्मेलन गरी संगठनका अध्यक्ष दर्पण श्रेष्ठले महोत्सवको ९५ प्रतिशत काम…