काठमाण्डौ, २० असोज । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले पदबाट राजीनामा दिनुभएको छ । विश्वासको मत लिनका लागि बोलाइएको प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै उहाँले राजीनामा दिएको घोषणा गर्नुभएको हो । उहाँले विश्वासको मतका लागि प्रस्ताव प्रस्तुत नगरी राजीनामाको घोषणा गर्नुभएको हो । आफ्नो पक्षमा बहुमत पुग्ने अवस्था नदेखेपछि उहाँले राजीनामा दिनुभएको हो । सर्वोच्च…