कपिलवस्तु, ०७ भदौ । नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघ अर्थात नेविसंघ कपिलवस्तुको जिल्ला नेतृत्वको विषयमा अहिले असामान्जस्यता देखिएको छ । नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यसमितिले नेविसंघ जिल्ला अध्यक्ष चन्द्रकान्त पोख्रेललाई बनाएपछि यता कार्यवाहक अध्यक्ष रहेका माधव पौडेलले असन्तुष्टि प्रकट गरेका हुन । नेपाल विद्यार्थी संघ कपिलवस्तुका कार्यवाहक अध्यक्ष पौडेलले चन्द्रकान्त पोख्रेललाई अध्यक्ष स्विकार…