महाराजगञ्ज (कपिलवस्तु), ८ असार कपिलवस्तुको महाराजगञ्ज नगरपालिकावगतका आिर्थिक वर्षमा विकास, सेवा प्रवाह र सुशासनका क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको जनाएको छ। “समृद्ध महाराजगञ्ज” को दीर्घकालीन लक्ष्य सहित अघि बढेको नगरपालिकाले शिक्षा, स्वास्थ्य, पूर्वाधार तथा सामाजिक सुरक्षाका क्षेत्रमा प्रभावकारी कार्यक्रम कार्यान्वयन गर्दै नागरिकको जीवनस्तर उकास्न महत्वपूर्ण उपलब्धि हासिल गरेको पालिकाको तथ्यहरुले देखाएको हो।शिक्षा क्षेत्रको गुणस्तर अभिवृद्धिका…