काठमाडौ २२ जेठ, । भारतमा चुनावी अभियानको सुरुमा एउटै प्रश्न थियो, भारतीय जनता पार्टी ९भाजपा०ले कति सिट जित्न सक्छ रु नरेन्द्र मोदीको पक्षमा कति भारी बहुमत ल्याउँछ ? मोदीको नाममा चुनाव लडेको भाजपाले अबकी बार ४०० पारको नारा दिएको थियो । सातौं तथा अन्तिम चरणको मतदान भएको साँझ १ जुनमा सार्वजनिक एक्जिट पोलहरुमा मोदीको अपेक्षा…