कपिलवस्तु १० असार। जिल्ला हुलाक कार्यालय कपिलबस्तुमा तालाबन्दी गरिएको छ । सरकारले अतिरिक्त हुलाक खारेजी गरेको भन्दै उहाँहरु आन्दोलित भएका हुन् । सरकारले बजेट वक्तव्य मार्फत अतिरिक्त हुलाक कार्यालय खारेजीको घोषणा गरेपछि कर्मचारीहरू नाराबाजी सहित हुलाक कार्यालयमा तालाबन्दी गरेका हुन् । नेपाल अतिरिक्त हुलाक कर्मचारी एसोसियसन कपिलबस्तुका अध्यक्ष शिवदिन यादवका अनुसार जेठ १५ गते बजेट…