कपिलवस्तु, ९ माघ । यही माघ २३ गते हुने कपिलवस्तु उद्योग वाणिज्य संघको १६ औं वार्षिक साधारण सभा तथा ८ औं अधिवेशन हुने भएसँगै उम्मेद्वारी घोषणाको क्रम पनि बढ्दै गएको छ । अधिवेशनको मिति नजिकिँदै गर्दा उम्मेद्वारी घोषणा गर्ने क्रम बढेको हो । यसै क्रममा कपिलवस्तु उद्योग वाणिज्य संघको निर्वाचन सम्मै पुग्ने गरि लक्ष्मण कडेल नेतृत्वको…