सन्धिखर्क, २१ चैत्र । अर्घाखाँचीको शितगंगा नगरपालिकाले उत्पादनका आधारमा किसानलाई अनुदान दिएपछि उत्पादन वृद्धि भएको छ । चालु आर्थिक वर्षमा एक करोड रुपियाँ वितरण गर्ने योजना बनाएको नगरपालिकाले हालसम्म ५० लाख रुपियाँ वितरण गरेको छ । शितगंगा नगरपालिका वडा नम्बर ११ वीरखोलाका किसान सुरेन्द्र पुनले नगरपालिकाले अनुदान दिएपछि बाख्रापालन विस्तार गर्नु भएको छ । हाल…