काठमाण्डौ , ०५ माघ । सार्वजनिक पदमा बस्नेहरूले आफ्नो र परिवारको सम्पत्ति विवरण बुझाउन आलटाल गर्ने गरेका छन् । उसो त कानुनले सम्पत्ति विवरण सार्वजनिक गर्न बाध्य बनाएको पनि छैन । बाध्य नभए पनि कोशी प्रदेशका मुख्यमन्त्रीसँगै तीन जना मन्त्रीले अस्ति बुधवार आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुभयो । मुख्यमन्त्री केदार कार्की तथा मन्त्रीहरू शम्शेर राई,…