काठमाण्डौं, २९ मंसिर ।नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाँण आज धरौटी बुझाएर छुट्दै छन्। आज बिहानैदेखि रिहाइको प्रकियामा रहेका खाँणले जिल्ला अदालत काठमाडौँमा ३० लाखको बैंक ग्यारेन्टी बुझाएका छन्। त्यसपछि भने उनलाई सम्पत्ति शुद्धीकरणमा उपस्थित गराइएको छ। त्यसपछि उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बुझाउने तयारी छ। यता केन्द्रीय कारागार अगाडि भने खाँणको स्वागतका…