काठमाण्डौं, २७ मंसिर ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मंगलबार प्रतिवेदन बुझाउँदै अनुचित लेनदेन मिटरब्याज सम्बन्धी जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्की । प्रतिवेदनअनुसार हालसम्म पीडित र साहुकारबीच पाँच अर्ब ५७ करोड १९ लाख रुपैयाँको लेनदेन भएको कागजात फेला परेको छ । तर, साहुहरूले भने कुल सात अर्ब ६२ करोड ८० लाख रुपैयाँ असुल हुन बाँकी रहेको दाबी गरेका छन् ।…