दाङ, ०६ फागुन । दाङमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ, भने एकजना गम्भीर घाइते भएका छन् । राति रा७प ३१८६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा रूकुम पूर्व भूमे गाउँपालिका १ का २७ वर्षीय आदर्श पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डिएसपी जनकबहादुर मल्लले जानकारी दिए। उनका अनुसार शनिबार राति…