वुटवल ९ फागुन ।छाडा चौपायाका कारण हैरान भएको सिद्धार्थनगर नगर पालिकाले नया योजना ल्याएको छ । यस अघि नगरमा रहेको गाई गोरुलाई गौशालामा लगि ब्यवस्थापन गरेको नगरपालिकाले अहिले सामुदायिक (छाडा) कुकुरहरुको संख्या घटाउन उनिहरुको बन्ध्याकरणको काम थालेका छ । सामुदायिक कुकुरहरुका कारण समस्या बढेपछि कार्यालयले शिविर संचालन गरी सामुदायिक कुकुरहरुको बन्ध्याकरण थालेको हो । नगरपालिकाले…