भैरहवा, २२ असार । रुपन्देही प्रशासनले भारतबाट उद्धार गरिएका ६ जना महिलालाई आफन्तको जिम्मा लगाएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा आफन्तलाई बोलाएर उद्धार गरिएका महिलाहरुलाई जिम्मा लगाइएको हो । प्रमुख जिल्ला अधिकारी गाणेश अर्याल, सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्याल, रुपन्देही प्रहरी प्रमुख एसपी रञ्जितसिंह राठौर, सशस्त्र प्रहरी बल नम्बर २७ गण, रुपन्देही प्रमुख…