कपिलवस्तु, ३ असोज ।पञ्चायति शासन ब्यवस्था परिवर्तनका निम्ति सेल्टरदाता स्व.मनकला आचार्यको महत्वपूर्ण योगदान रहेको नेकपा (एमाले)का केन्द्रिय सदस्य एवम् कपिलवस्तु निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधी सभा सदस्य बलराम अधिकारीले बताउनु भयो । स्व.मनकला आचार्यको संझनामा नेकपा (एमाले) जिल्ला कमिटी कपिलवस्तुद्धारा आयोजित श्रद्धाञ्जली सभामा यस्तो बताउनु भएको हो । प्रतिनिधी सभा सदस्य बलराम अधिकारीले सेल्टरदाता…