कपिलवस्तु, १५ मंसिर । कपिलवस्तुको बाणगंगा नगरपालिकामा दोस्रो नगर स्तरीय खुला महिला ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । अन्तर्राष्ट्रिय लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा बाणगंगा नगरपालिकाको आयोजनामा मंसिर २० गतेदेखि प्रतियोगिता सञ्चालन हुने आज एक सुचना मार्फता नगरपालिकाले जनाएको छ । सुचनामा ईच्छुक महिला खेलाडीहरुले आगामि मंसिर १८ गते दिउसो ४ बजेसम्म नगरको…