हरि घिमिरे, २० भदौ ।यतिवेला देशमा नयाँ बैकल्पिक शक्ति खडा हुन सक्ने संकेत देखिएको छ । बैकल्पिक राजनीति पुनः गठन नेपालले चलाएको अभियानले यस्तो संकेत देखाएको हो । बैकल्पिक राजनीति पुनः गठन अभियान लिएर एक समुह देश दौडाहमा छ । जसले नयाँ प्रगतिशील लोकतान्त्रिक बिकल्प सहितको बैकल्पिक शक्ति खडा गर्न तर्फ नागरिक तथा अगुवाहरु संग…