काठमाण्डौ, ३० जेठ । कृषि तथा पशुपक्षी विकास मन्त्री महेन्द्रराय यादवले ठेक्का प्रणालीबाट नेपालमा रासायनिक मलको समस्या समाधान नहुने भएकोले जीटूजी प्रक्रियामार्फत भारतबाट मल ल्याउन लागेको बताउनुभयो । मन्त्री यादवले असारको अन्तिमसम्म आवश्यक मल नेपाल आइपुग्ने सम्भावना रहेको बताएका छन् । नेकपा एमालेले सोमबार प्रतिनिधिसभामा प्रस्तुत गरेको मल अभाव सम्बन्धी प्रस्तावमाथिको छलफलमा सांसदले उठाएको प्रश्नको…