कपिलवस्तु २६ साउन । नक्कली साधु बनेर ठगी गर्दै हिँड्ने एक गिरोहलाई कपिलवस्तुबाट पक्राउ गरिएको छ । कपिलवस्तु नगरपालिका अन्तर्गत वडा नम्बर ११ बाट ३ जना साधुलाई अस्थायी प्रहरी पोष्ट जहदीले शुक्रबार विहान नियन्त्रणमा लिएको हो ।नक्कली भेष धारण गरेर धर्मको नाममा ठगीधन्दा चलाएको स्थानीयको भनाईको आधारमा नियन्त्रणमा लिइएको प्रहरीको भनाई छ । अहिले उनीहरुलाई…