डिलाराम भुसाल कपिलबस्तु, १३ कार्तिक ।कपिलवस्तुका समाजसेवि प्रेम नारायण पौडेललाई पत्नी सोक परेको छ । कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं. ८ चप्परगाउ निवासी पौडेलकी धर्म पत्नी सुमित्रा पौडेलको कार्तिक १० गते ग्रान्डी इन्टरनेश्नल अस्पतालमा काठमाण्डौमा उपचारका क्रममा ५८ बर्षको उमेरमा निधन भएको हो । करिव १ बर्ष देखि पेटको समस्या ले विरामी भई काठमान्डौमा उपचार…