काठमाण्डौ, ०१ माघ । चितवनको नारायणी नदीमा आजदेखि क्रुजसीप अर्थात् सानो पानीजहाज चल्ने भएको छ । राइनो वाटर इन्टरटेनमेन्ट प्रालिले आज दिउँसो १ बजेदेखि राइनो क्रुजसीप सञ्चालनमा आउने जानकारी दिएको छ । यसको २ वर्षअघि नै परीक्षण गरिएको थियो । तर कोरोना महामारी, नीतिगत पक्ष तथा व्यवस्थापनमा समस्याका कारण सञ्चालनमा आउन सकेको थिएन । अहिले…