कपिलवस्तु २८ पुस । लुम्विनी प्रदेशको स्थायी राजधानी देउखुरीमा बीहिवार २ रोचक दृष्य देखिए । पहिलो थियो सत्ता गठबन्धन भत्काउन सफल एमालेको तर्फवाट संसदीय दलका नेता लिलागिरीले मुख्यमन्त्रीको सपथ लिएर पदभार ग्रहणगर्नु । दोश्रो दृष्य थियो निवर्तमान मुख्यमन्त्री कुल प्रसाद केसी सहितका अन्य ब्यक्तिलाई पञ्चेवाजा वजाएर नागरिक अभिनन्दन गरिनु । राजधानी व्यवस्थापन तथा सहजीकरण मुल…