काठमाडौं ६ कात्तिक । परराष्ट्रमन्त्री एनपी साउदले गैर आवासीय नेपाली संघ (एनआरएनए) को चुनाव हारेर आफै निर्वाचित भएको समुहलाई बधाइसमेत नदिई फिर्ता पठाउनु भएको तथ्य खुलेको छ ।निर्वाचनमा रसियाका डा बद्री केसीसँग पराजीत भएपछि आफैलाई अध्यक्ष घोषणा गरेर भेटन पुग्नुभएका कतारका राजेन्द्रकुमार (आरके) शर्मासहितको टीमलाई परराष्ट्रमन्त्री साउदले आफै घोषणा गर्न मिल्छ ? लोकतन्त्रमा यस्तो गर्न…