काठमाण्डौ, २१ साउन । सरकारले अति विशिष्ट व्यक्ति (भीभीआईपी) र विशिष्ट व्यक्ति (भीआईपी) को स्वास्थ्य उपचार समिति गठन गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज आइतवार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्रा. डा. भुपेन्द्रकुमार बस्नेतको संयोजकत्वमा मन्त्रीस्तरीय निर्णयअनुसार यो समिति गठन गरेको हो । समितिमा प्रा. डा. भगवान् कोइराला, डा. सन्दुक रुइत, डा. भोला…