कपिलवस्तु, आश्विन २७ गतेनेकपा (एमाले) का पोलिट ब्यूरो सदस्य एवम् कपिलवस्तु इन्चार्ज खिमलाल भट्टराईले राष्ट्र हाक्ने सही भिजन सहितको नेतृत्व एमालेसंग मात्र भएको दावी गर्नु भएको छ । युवा नेता खिमलाल भट्टराईले जनताको जीवन स्तर परिवर्तन र राष्ट्रको समृद्धिका निम्ति बलियो शक्ति देशलाई आवश्यक रहेको चर्चा गर्दै लोकतन्त्रलाई बलियो बनाउन, राष्ट्रिय स्वाभिमानको रक्षा गर्न र…