बुटवल, १६ साउन । भुटानको पूर्वाधार तथा यातायात मन्त्रालय मातहत रहेको भुटान सिभिल एभिएसन अथोरिटी ले भैरहवाबाट पनि उडान गर्ने भएको छ । हाल काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान भर्दै आएको भुटानले भैरहवाबाट उडान गर्ने भएको हो । त्यसका लागि प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई पत्र पठाएको छ । भैरहवाका साथ पोखरा पनि उडानको अनुमती…