तम्घास ११ पुस । करिब नौ वर्ष कतारको बसाइपश्चात् गुल्मीका एक युवाले गाउँमै आएर बाख्रापालन गरेर राम्रो आम्दानी गर्न सफल हुनुभएको छ । जिल्लाको छत्रकोट गाउँपालिका–३ का ३९ वर्षीय नारायणप्रसाद पन्तले अहिले जमुनापार, खरी जातका ३८ वटा बाख्रासँगै व्यावसायिक घाँस खेती गरेर वार्षिक १५ लाखजति आम्दानी गर्न थालेको बताउनुभएको छ ।कतारमा नौ वर्ष रेस्टुराँमा काम…