कपिलवस्तु, १६ चैत्र । भोलिबाट सुरु हुन लागेको प्रथम कपिलवस्तु (तिलौराकोट) गोल्डकपको उद्घाटन भूमि ब्वस्था तथा सुधार मन्त्री बलराम अधिकारीले गर्ने भएका छन् । बुद्ध रंगशालामा दिउसो २ बजे मन्त्री अधिकारीले गोल्डकपको उद्घाटन गर्ने आयोजक कपिलवस्तु फुटवल संघका अध्यक्ष तिलक थापाले बताए । यस्तै गोल्ड कपको समापन भने पूर्व बालबालिका तथा समाज कल्याण मन्त्री सुरेन्द्रराज…