रूपन्देही : शुक्रबार जापान जाने तयारीमा रहेकी रुपन्देहीकी एक युवतीले आज रहस्यमय तरिकाले आत्महत्या गरेकी छन् । कञ्चन गाउँपालिका–३ की २१ वर्षीया स्वस्तिका आचार्यले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता नवरत्न पौडेलले जानकारी दिएका छन् । आचार्यले बुधबार बिहान आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेको प्रहरी प्रवक्ता पौडेलले बताए । उनको आत्महत्या गर्नुको कारण नखुलेको…