काठमाण्डौ २८ कात्तिक - नेपाल र यूएईबीचको एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा यूएईले ब्याटिङ गरिरहेको छ । त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा यूएईले टस हारेर ब्याटिङको निम्तो पाएको हो ।नेपाल र यूएईबीचको तीन खेलको एक दिवसीय सुरु भएको हो । नेपाल र यूएईबीच तीन खेलको शृङ्खला हुनेछ ।दोस्रो खेल बुधवार र अन्तिम खेल शुक्रवार हुनेछ…