हरि घिमिरे कपिलवस्तु, ०३ वैशाख ।लुम्बिनी प्रदेशका केहि स्थानमा राईड सेयरिङ सेवा ‘ट्याव गो’ सुरु भएको छ । राईड सेयरिङ सेवा ‘ट्याव गो’ अर्थात अनलाईन ट्याक्सी बुकिङ्ग सेवालाई बुझिन्छ । उक्त कम्पनिले घरबाटै ट्याक्सी सेवा लिन सक्ने जनाएको छ । कम्पनिले बुटवल, भैरहवा, कपिलवस्तुका स्थानमा घरबाटै राईड सेयरिङ सेवा ‘ट्याव गो’ को सेवा लिन सक्ने…