कपिलवस्तु, ३२ जेठ । लुम्बिनी प्रदेश सरकारले भोलि (शुक्रबार) नयाँ बजेट ल्याउँदै छ । आगामी आर्थिक वर्ष २०८०–०८१ का लागि सरकारले बजेट ल्याउन लागेको हो । असार १ गते (भोलि) दिउँसो ३ बजे बजेट ल्याउने गरी दोस्रो अधिवेशनको ११ औँ बैठक आह्वान गरिएको छ । बैठकमा आर्थिक मामिलामन्त्री धनबहादुर मास्की आगामी आर्थिक वर्ष २०८०–८१ को…