कपिलवस्तु जिल्लामा प्रतिनिधीसभा र प्रदेशसभाको निर्वाचनका लागी उम्मेदवारी मनोनयन भएको छ । यद्धपी जिल्लामा एमाले र जसपा गठबन्धन टुटेको छ । केन्द्रिय सहमती गरेको कपिलवस्तु जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ को १ र ३ को १ जसपाको भागमा परेको भए पनि एमालेले ति दुवै क्षेत्रमा आफ्नो पार्टीका उम्मेदवार उठाए पछि गठबन्धन टुटेको हो । यस…