कविलवस्तु, २१ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि देशभरबाट उम्मेदवारको नाम टुङ्गो लगाएको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनका अनुसार सबै जिल्ला कार्य समितिले दुवै चुनावका लागि पठाएका झन्डै सात सय उम्मेदवारमध्येबाट प्रतिनिधि सभामा एक सय ६५ र प्रदेश सभामा तीन सय…