काठमाण्डौं, ०५ पौष । माघ ११ गते हुने राष्ट्रिय सभा चुनावका लागि निर्वाचन आयोगले ७ वटा मतदान स्थल र १४ वटा मतदान केन्द्र तोकेको छ।आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार प्रत्येक प्रदेशमा एक एक वटा मतदान स्थल र सोही मतदान स्थलमा दुई दुई वटा मतदान केन्द्र राख्ने निर्णय भएको हो। कोशी प्रदेशका लागि…