बुटवल, २६ चैत्र । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले वर्तमान सरकार जनताका समस्या समाधान गर्ने गरी काम अगाडि बढाइरहेको बताएका छन् । प्रेस सेन्टर रुपन्देहीले शनिवार बुटवलमा आयोजना गरेको कार्यक्रममा बोल्दै सरकार जनताका समस्या प्रति जानकार रहेको भन्दै समाधान गर्न लागि रहेको बताएका हुन् । सबै राजनीतिक दलहरूले सार्वजनिक मुद्दाहरूमा सहमति गरेर संविधानको मर्म…