काठमाडौं, २७ मंसिर । नेपाली कांग्रेसको इतर पक्षको बैठक आज बस्दैछ। बैठक बत्तिसपुतलीस्थित अनुपम फूडल्याण्डमा दिउँसो १ बजे बोलाइएको केन्द्रीय सदस्य मधु आचार्यले जानकारी दिए। समूहका नेता डाक्टर शेखर कोइरालाले आफ्नो समूहको बैठक मंगलबारका लागि बोलाएका थिए। तर, बैठकमा महामन्त्री गगनकुमार थापा नजाने भएपछि बैठक आजका लागि सारिएको हो। शेखरले सल्लाह नगरी बैठक बोलाएको समूहका…