स्याङजा, २६ मंसिर । गण्डकी प्रदेश र लुुम्बिनी प्रदेश लाई जोड्ने गरी स्याङजाको गल्याङ नगरपालकिा १ राम्दी स्थित कालीगण्डकीमा पक्की पुल निर्माणको काम सुुरु भएको छ । सिद्धार्थ राजमार्ग निर्माण भएका बेला वि।सं २०२८ सालमा ट्रस सहितको फलामे पुल निर्माण भएको थियो । पछिल्लो समय पुल कमजोर बन्दै गएपछी १० टन भन्दा धेरै समान बोकेका…