संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटर्रेसले रुस र युक्रेन युद्धका कारण संसारमा उत्पन्न भएका विभिन्न असरहरू घटाउने काममा लाग्न आग्रह गर्नुभएको छ । महासचिव गुटर्रेसले अहिले विश्वमा रुस र युक्रेनको युद्धका कारण विभिन्न क्षेत्रमा असर परिरहेको भन्दै त्यसलाई कम गर्ने पक्षमा विश्वका नागरिक लाग्नुपर्ने अवस्था रहेको बताउनुभएको समाचार संस्था सिन्ह्वाले जनाएको छ । उहाँले अहिले…