लक्ष्मण सापकोटाकपिलवस्तु १८ चैत्रवाणगंगा चेम्बर अफ कमर्सको प्रथम बैठक वाणगंगामा रहेको माछापुच्छ्रे होटलमा सम्पन्न भएको छ । चेम्बर अफ कमर्सका केन्द्रीय सदस्य एवम् कपिलवस्तु चेम्बर अफ कमर्सका अध्यक्ष महादेव पोख्रेलको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको हो । कार्यक्रममा कपिलवस्तु चेम्बर अफ कमर्सका बरिष्ठ उपाध्यक्ष जगत पौडेल, कपिलवस्तु चेम्बर अफ कमर्सका महासचिव गोपाल बन्जाडेको बिसिष्ट आतिथ्यता…