काठमाडौं, २२ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू धर्मनिरपेक्षतावादी भएको बताएका छन् । सोमबारको संसद् बैठकमा भारत भ्रमणको क्रममा गेरुवा वस्त्र लगाएर इन्दौरमा पूजा गरेको विषयमा सांसदहरूले आस्तिक कि नास्तिक भन्दै प्रश्न उठाएका थिए । जवाफमा प्रधानमन्त्री प्रचण्डले सबै धर्मलाई समान मान्यता दिनुपर्ने र राज्यले कुनै धर्मलाई नजिक र कसैलाई टाढा बनाउन नहुने पक्षमा…