कपिलवस्तु, जेठ १५ ।नेपाली जनताको वलिदानीपूर्ण सघर्षबाट प्राप्त ऐतिहासिक १६ औ गणतन्त्र दिवसको अवसरमा नेकपा (एमाले) कपिलवस्तुका जिल्ला अध्यक्ष डम्मर शर्माद्धारा प्रेस विज्ञप्ती मार्फत शुभकामना सन्देश जारी गर्नु भएको छ । जारी सन्देशमा ज्ञात, अज्ञात अमर शहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली ब्यक्त गर्दै आन्दोलनका क्रममा घाईते र वेपत्ता प्रति हार्दिक सम्मान ब्यक्त गर्दछौं भनिएको छ ।विज्ञप्तीमा नेपाली…