जेठ १२, काठमाडौं– धनुषाको जनकपुरधाम उपमहानगरपालिका–११ का वडाध्क्ष र वडासचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।अख्यितार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार वडाध्यक्ष अर्जुनकुमार चौधरी र सचिव माधवकुमार रायविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।जग्गा दर्ता कायम गर्ने सर्जमिन मुचुल्काको रोहबरमा दस्तखत गर्न सेवाग्राहीसँग घुस, रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियारको कार्यालय, बर्दिवासबाट खटिएको टोलीले…