कपिलवस्तु, २३ कात्तिक । कपिलवस्तुको तौलिहवा स्थित कपिलवस्तु आयुर्वेद स्वास्थय केन्द्र लुम्बिनी प्रदेश मै मै उत्कृष्ठ घोषित भएको छ । प्रदेशको १२ जिल्लाको भएको समिक्षा गोष्ठीमा कुल ७२ दशमलव २३ अंक ल्याएर कपिलवस्तु आयुर्वैद केन्द्र प्रदेश मै उत्कृष्ठ घोषित भएको हो ।गत आर्थिक बर्ष २०७९/०८० मा संंपन्न गरेको कार्य र उपलबधीका आधारमा कपिलवस्तु आयुर्वेद स्वास्थय…