हरि घिमिरे, २७ भाद्र ।कपिलवस्तुमा विद्युत महशुल बाँकी रहेका ग्रहाकको लाईन काट्न शुरु गरिएको छ । विद्युत प्रधिकरण तौलिहवाले ६० दिन भन्दा बढि विद्युत महशुल बाँकी बक्यौता रहेका ग्रहाकको लाईन धमाधम काट्न शुरु गरेको प्रमुख राजेस झा ले जानकारी दिनुभयो । उहाँका अनुसार १० हजार भन्दा माथि बाँकी बक्यौता रहेकाको पनि लाईन काटिएको बताईएको छ…