भगवती न्यौपानेकपिलवस्तु १९ बैशाख ।विद्यालय सञ्चालन गर्नको लागि सरकारका नियमहरुलाई ध्यन दिनुपर्ने प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका केन्द्रीय सदस्य बलराम अधिकारीले बताउनु भएको छ । कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नम्बर ८ बालापुरमा रहेको मदरसा बरकतिया आधारभूत विद्यालयको भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । स्थानियहरुको आवश्यकतालाई मध्यनजर गर्दै आफुहरुले…