काठमाण्डौ, १६ वैशाख । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले बैंक तथा वित्तीय संस्थालाई ‘नयाँ शोषक’कोे संज्ञा दिनु भएको छ । बैंक तथा वित्तीय संस्थाहरुले कम्प्युटर लिएर गाउँ जाने र त्यहाँका आमाहरुलाई ऋण दिएर डोरीमा पासो लगाउन बाध्य पार्ने थुप्रै कथाहरु रहेको मन्त्री किरातीको भनाई थियो । होटल एसोसिएशन अफ नेपालले काठमाण्डौमा आयोजना गरेको…